alliance khabar

मंगलबार, माघ ०८, २०८१

काठमाडौँ, माघ ८ गते ।

नेपहपको श्रीपेच सिजन–२ का विजेता योङ वेभले आफ्नो अफिसियल गीत ‘बेबी’ सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक भएको छोटो समयमै गीतले युट्युबमा राम्रो भ्युज बटुलिसकेको छ । गीतमा प्रोडक्सन, मिक्स र मास्टरिङ ‘जेन’ को रहेको छ भने गीतको भिडियो ‘घिसिङ २१’ ले निर्माण गरेको हो ।

नेपहपको श्रीपेचका संस्थापक तथा प्रोजेक्ट प्रमुख सुदीप पोखरेलले ‘योङ वेभ’ को प्रगतिको प्रशंसा गर्दै गीतले दर्शकको मन जितेको देख्दा गर्व लागेको बताउनुभयो । नेपहपको श्रीपेचले नेपाली हिपहपमा केही सपना देखेका नयाँ प्रतिभालाई उचित स्थान दिने काममा निरन्तर योगदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल