alliance khabar

सोमबार, चैत्र ०४, २०८१

मुगु, चैत ४ गते ।

 सफ्टवेयर बन्द भएपछि मुगुमा राष्ट्रिय परिचयपत्र सम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ ।

परिचयपत्र विवरण दर्ता र कार्ड बितरण सम्बन्धी सफ्टवेयर बन्द भएपछि जिल्ला प्रशासन कार्यालय मुगुले सोमबारदेखि उक्त सम्पूर्ण कार्य अवरुद्ध भएको हो ।

सफ्टवेयरको काम अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुगुले सुचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेकाअनुसार सफ्टवेयर मर्मत सम्भारको कार्य भईरहेको छ।

राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी दर्ता र कार्ड बितरण सम्बन्धी सेवाग्राहीमा पर्न गएको असुविधाप्रति जिल्ला प्रशासन कार्यालय क्षमाप्रार्थी रहेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल