R Pokharel

बिहिबार, फाल्गुण २४, २०८०

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “सानिवा पिन्ना, सम्तुमा मिन्ना“बाेलकाे कुलुङ भाषाकाे गीत साेलुखुम्बु मिडिया युट्युव च्यानलबाट सार्वजनिक भएको छ । नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले प्रेमी र प्रेमिकाकाे विछाेड पछिकाे बेदना पाेखेकाे छ।

मन बहादुर कुलुङको संगीत तथा स्वर रहेकाे उक्त गीतकाे मिक्सिङ दिनेशराज बाहक रेकर्डिङ्ग रहेको गीत द पिक स्टुडियो काठमाडाैँमा रेकर्ड गरिएको हो । गीतकार मनुहाङ किराँती “साेलु”काे शब्दमा याे छेटाै गीत हाे। यस अघि सालपा सिलिछाेमी..(कुलुङ भाषामा)मुर्चुङ्गा र बिनायाे,महाकुलुङ गान(संयुक्त),गुदेल माविकाे हीरक गान(संयुक्त) हाै हामी किराँती बाेलकाे गीतहरु सार्वजनिक भईसकेकाे छ।

शब्दकार मूलत:कवि र गजलकार हुन्। साहित्यक कृति तर्फ सिर्जनाको मञ्जरी (कविता सँग्रह)मनकाे डायरी (गजल संग्रह) चाेचाेलुङ रिङरिदुम कुलुङ मुन्धुम संग्रह,सिर्जनाकाे पारखी लाेकछन्द बद्ध (बालकविता संग्रह) प्रकाशित छन भने गुदेल माविका हीरक स्मारिका सम्पादन समेत गरिसकेकाे छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल