alliance khabar

शुक्रबार, जेठ १८, २०८१

मसुरिया ।

दाङमा नेपाल तरुण दल राप्ती गाउँपालिकाको नयाँ कार्य समिति गठन भएको छ ।

बिहीबार मसुरियाको घण्टदेव सामुदायिक वनको कार्यालय परिसरमा भएको भेलाले मोहन श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेतले बताए ।

अध्यक्ष श्रेष्ठले कार्यसमितिका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रुपमा बनाएका छन् । सचिव पद रिक्त रहेको छ । अध्यक्ष श्रेष्ठले आन्तरिक परामर्श गरेर सचिव मनोनीत गर्नेछन् ।

तरुण भेलामा तरुण दलका केन्द्रीय सदस्य बस्नेतका साथै नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी, नेता दुर्योधन पाण्डे, सीताराम गिरी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल