alliance khabar

बुधबार, साउन ३१, २०८०

रामेछाप  ३१  साउन

नेकपा एमालेले  केन्द्रीय सदस्य माधव ढुङ्गेललाई   सङ्गठन विभागको सचिवको जिम्मेवारी दिएको छ  । सोमबार बसेको सचिवालयको  बैठकले अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएका रामेछापका ढुङ्गेललाई सङ्गठन विभागको सचिवको जिम्मेवारी दिएको छ ।

पार्टीको सङ्गठन निर्माणमा कुशल भूमिका निर्वाह गरेकै कारण केन्द्रीय विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका ढुङ्गेलले नेकपा एमाले सरकारमा छँदा राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्षको जिम्मेवारी  समेत सम्हालि सक्नु  भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल