काठमाडौं ।
परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई सरकारले राजदूतमा सिफारिस गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो ।
सचिव लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको स्रोतले जनाएको छ ।