alliance khabar

शुक्रबार, मंसिर १४, २०८१

मलेसिया, मङ्सिर १४ गते : मलेसियाको उत्पादक मूल्य सूचकाङ्क अक्टोबरमा २.४ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । जसले उत्पादक स्तरमा सामानको मूल्य परिवर्तन मापन गर्दछ । डिपार्टमेन्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले यो गिरावट मुख्यतया खानी क्षेत्रमा १७.३ प्रतिशतले घटेको बताएको छ ।

कच्चा तेल निकासीको सूचकाङ्क २१.७ प्रतिशतले घटेको छ भने प्राकृतिक ग्यास निकासीको सूचकाङ्क १.७ प्रतिशतले घटेको छ । त्यसबाहेक उत्पादन क्षेत्र पनि २.६ प्रतिशतले घटेको छ । कृषि, वन र मत्स्यपालन क्षेत्र १३.८ प्रतिशतले बढेको छ ।

उपयोगिता क्षेत्रका लागि खानेपानी परिसूचक ६.९ प्रतिशतले बढेको छ भने विद्युत् र ग्यास आपूर्ति सूचकाङ्क ०.८ प्रतिशतले बढेको छ । मासिक आधारमा अक्टोबरमा उत्पादक मूल्य सूचकाङ्क ०.७ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल