Alliancekhabar

बुधबार, मंसिर ०६, २०८०

काठमाडौं, मङ्सिर ६ : टर्कीले गाजापट्टीबाट हालसम्म आफ्ना १७० नागरिक र उनीहरूका आफन्तहरूलाई स्वदेश ल्याएको विदेशमन्त्री हकान फिदानले बताउनुभएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ४४ जना टर्की नागरिक चार्टर्ड टर्किस एयरलाइन्सको विमानबाट इजिप्ट हुँदै इस्तानबुल पुगेका थिए ।

‘गाजामा अब बस्न सम्भव छैन । (इजरायली) बमबारी रातमा सुरु हुन्छ र बिहान ६ बजेसम्म जारी रहन्छ’ विस्थापित टर्की नागरिकहरूमध्ये एक केरेम हुसेनीले भन्नुभयो । यसैबीच, गाजाबाट अन्य ८७ जना नागरिकलाई लिएर विमान इस्तानबुल आइपुग्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल