R Pokharel

सोमबार, पौष ०९, २०८०

काठमाण्डौं, ९ पौष
केहि समय देखि विभिन्न टेलिभिजन रियालिटी सोहरुमा ब्यस्त नायिका प्रियंका कार्की पुन: म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन एक हप्ता अगाडि हरिबंश आचार्यको मानव बेचबिखन बिरुदको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘मायालु ‘को भिडियोमा नायिका प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएकी छिन । भिडियोमा प्रियंका राष्ट्रबैंक निर्देशक चन्दसँग नवरुपमा प्रस्तुत भएकी हुन् ।
कमल मान सिंहको नै शब्द, संगीत रहेको गीतमा बाबु प्रधानको एरेन्ज रहेको छ। रोमन मार्सको सिनेमाटोग्राफी र सुप्रीम पराजुलीको सम्पादन रहेको भिडियोलाई स्वयं कमलमान सिंहले नै निर्देशन गरेका हुन्। २ दशक भन्दा अगाडी देखि नेपाली सागीतिक सक्रिय पपगायक कमल मान सिंहको दर्जनौ गीतहरु स्रोत दर्शकमाझ लोकप्रिय छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल