R Pokharel

शनिबार, माघ २०, २०८०

काठमाडौं ः गायक रामचन्द्र भुसाल र गायिका कल्पना मयाल नयाँ गीत ‘उड्ने चरि ’ बोलको गीतको सार्वजनिक भएको छ । गीतमा गायक अर्जुन पन्त , देव धिमिरे विश्वकर्मा को शब्द तथा अर्जुन पन्तको संगीत रहेको छ । पर्वत जिल्लाको फलेबासमा छायाँकन गरिएको गीतलाई गण्डकी प्रदेशको रमणिय स्थान पर्वतको फलेवासको परिवेशलाई समावेश गरिएको छ । सुरेश राज रेग्मीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन पन्तको निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा महेश भुषाल , प्रतिज्ञा शर्मा , संगीता रसाइली र अपर्ण परियारको अभिनय देख्न सकिन्छ ।

‘उड्ने चरि ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल