काठमाडौँ, असोज २० गते । चाडपर्वको मौका छोपेर आफ्नो चलचित्र चलाउन कसलाई रहर नहोला ? त्यसमाथि दसैँतिहारको समय । निर्देशक/निर्माताबिच हरेक वर्ष आफ्नो चलचित्र चलाउने होडबाजी नै चल्छ । एक समय त्यस्तो थियो जुनबेला दसैँलक्षित गरेर नायिका रेखा थापा आफ्नो चलचित्र चलाउन तत्पर हुन्थिन् । चाडपर्वमा उनकै चलचित्र बढी चल्थे । २०७१ सालको दसैँमा फूलपातीकै […]
काठमाडौँ, भदौ ३१ गते । गायक तथा रङ्गकर्मी स्व. हरिप्रसाद रिमालको शतवार्षिकीमा आयोजित ‘राष्ट्रिय नाटक महोत्सव–२०८१’ राष्ट्रिय नाचघरमा आइतबारबाट सुरु भएको छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा आयोजित महोत्सवको पहिलो दिन यामनारायण आचार्य निर्देशित ‘सति कलसा’ र सुरेश पोर्तेल निर्देशित ‘घरजम’ नाटक मञ्चन गरिएको थियो । महोत्सवमा लेखक तथा निर्देशक यादव खरेलले नेपाली […]
काठमाडौँ, भदौ ३१ गते । संविधान दिवसको अवसर पारी नागरिकस्तरमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरिएको छ । काठमाडौँको दरबारमार्गमा असोज ३ गते आयोजना गरिने कन्सर्टमा राष्ट्रिय भावना र भ्रातृत्वले प्रेरित अर्केस्ट्रा, गीत, धुन, नृत्य र रक गायन प्रस्तुत गरिने छ । समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त १५१ व्यक्तित्वद्वारा स्वस्फूर्त रूपमा गठित नेसनल डे काउन्सिलद्वारा राजधानीमा आइतबार […]
काठमाडौँ, भदौ २० गते । कालजयी गीत ‘राजमती’ को नेपाली भाषामा पुनः लेखन, सङ्गीत गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मदनकृष्ण श्रेष्ठले सो गीतको नेपाली भर्सन सार्वजनिक गर्नुभएको हो । नेपालका पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कोलकाता गई नेपाली र नेपाल भाषाका राजमतीसहित १४ वटा गीत आफैँले गाएर ग्रामोफोन […]
इन्दिरा धेरै समयपछि आफ्नो माइती गाउँ नेपालटार आकि थिइन आफ्नो गाउँको बाटोहरु हिड्दै गर्दा उनको आँखामा आफ्नो बाल्यकालको सरारती पन र किशोरीअवस्था झल्झल्ती आउन थाल्यो। उनले आफ्नो माइतीघर आउन लगभग छोडेकी थिइन। किनकि उनको दाजुभाइले उनको बिबाह यस्तो ठाउँमा गराइदिएका थिए जसको उमेर उनको भन्दा २२ बर्ष बढी थियोे र बिहे गराइदिए बापत उनीहरुले पैसा […]
म जब ऊसँग एक्लै हुन्थेँ, म आफैँमा निकै दङ्ग, फुरुङ्ग र कता कता हराए जस्तो हुन्थँे । कहिले उसको सम्झनाले मप्रति एकाग्रता पैदा गथ्र्यो । मेरा आँखाहरू अनौठो सौन्दर्य हेर्न आकुल हुन्थे । मलाई त्यो क्षण सम्पूर्ण उपलब्धि पाए जस्तो र संसार नै जिते जस्तो लाग्थ्यो । त्यस बखत धेरै अघिदेखिको चाहना बल्ल पूर्ण भएको आभास हुन्थ्यो । कता कता […]
ताप्लेजुङ, भदौ १० गते । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सोमबार भएको फाइनलमा सलहेश युवा क्लब सिराहालाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधि जितको हो । उपाधि रक्षाका लागि खेल सुरु भएको तीन मिनेटमा मोरङका विजय भुजेलले गोल गर्नुभएको थियो । ताप्लेजुङ गोल्डकपको उपाधि हात […]
यतिखेर सुदूरपश्चिमका नरनारी गौरा पर्वको आगमनको पर्खाइमा बसेका छन् । गौरा त्यस क्षेत्रको मौलिक र ऐतिहासिक पर्व हो । भदौ महिनामा पर्ने गौरा नारी प्रधान पर्व भएकाले यस बेला पुरुषभन्दा महिला बेफुर्सदिला हुन्छन्, । एकातिर खेतको साँउ (धानको बोट जस्तै घाँस) निकाल्नु, स्याउली सोत्तर गर्नु, अर्कोतिर गौरा माताको आगमनका लागि घर छिप्नु (पोत्नु) जस्ता काममा […]
म्याग्दी, भदौ ८ गते । न्यु दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । शनिबारदेखि बेनी बजारको खुलामञ्चमा आयोजित प्रतियोगिताको पहिलो खेलमा बेनी बजारको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयबिच उद्घाटन खेल भएको छ । प्रतियोगितामा देशभरबाट सहभागिता जनाउन पाइने भए […]
चलचित्र ‘छक्का पञ्जा-५’को हालै सार्वजनिक भएको गीतलाई लिएर गायिका ज्योति मगरले आपत्ति जनाएकी छन्। दीपकराज गिरी र दीपक शर्माको शब्द लेखनमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीत ‘बिहे भको छैन…’ गीतलाई लिएर गायिका मगरले आपत्ति जनाएकी हुन् । ‘अभद्र र अर्मादित’ गीत गाएको भन्दै पछिल्लो समय तीज गीत माथि टिका-टिप्पणी भइरहेको छ । […]