काठमाण्डौं १६ असार । गत हप्ताको मंगलबार आकस्मिक रुपले काठमाण्डौं उत्रिएका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा नेपाल रहँदा कालिमाटीको तरकारी बजार, स्वयम्भूको दर्शनदेखि परम्परागत चिनियाँ पाहुनाले नछुटाउने भक्तपुरको भ्रमण गर्न छुटाएनन् । प्रतिनिधिसभा सदस्य एवं चौधरी ग्रुपका संस्थापक विनोद चौधरीका छोरा निर्वाण चौधरीको निमन्त्रणामा नेपाल आएका थिए । परम्परागत चिनियाँ […]
१. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ? नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूको उपभोग गर्ने महत्त्वपूर्ण […]
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिनुभएको छ । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ […]