तमु समाज युकेको स्वागत गान ‘स्वागत गछौ अतिथिलाई ‘ सार्वजनिक

काठमाण्डौं । तमु समाज युकेको स्वागत गान ‘स्वागत गछौ अतिथिलाई ‘ सार्वजनिक भएको छ । तमु हरुको भाषा र सस्कृतिको जर्गेनामा सक्रिय सस्थाले आफना नव आगन्तुकहरुको स्वागतमा सो गीत निमार्ण गरेको हो । गायक आर के गुरुङ्ग र गायिका अनिता गुरुङको स्वर गीतमा सुन्न सकिन्छ सुर्य गुरुङको को शब्द तथा आर के गुरुङको संगीत सार्वजनिक […]

पान नम्बर विनै ट्रायलमा आउने प्रतिक्षार्थी बाट पैसा असुलदै ड्राइभिङ्ग संघ मोरङ्गका कोषाध्यक्ष निरौला

काठमाण्डौं । यातायत सेवा कार्यलयको ट्रायल सेन्टरमा आउने प्रतिक्षार्थीसगँ अनावश्यक रुपमा ड्राइभिङ्ग संघ मोरङ्गले पैसा असुल गर्ने गरेको पाइएको छ । ड्राइभिङ्ग संघ मोरङ्गले प्रत्येक प्रतिक्षार्थी रु १ सयका दरले पैसा असुल गर्ने गरेको हो । संघको नाम भजाउदै अवैध ढंगबाट कर्मचारी नै खटाएर विना पान नम्वर प्रतिक्षार्थी नगदी रसिद वापत पैसा असुल गरेको सेवाग्राहीले […]

सुन्दर खवाश को जालहारि सार्बजनिक

काठमाडौं । गीतकार कल्पना आङ्बुहाङको ‘जालहारी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिवार राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै आङ्बुहाङको ‘बाह्रमासे फूल’ गीति एल्बममा रहेको ‘जालहरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मनोज साङ्सोन राईको संगीत तथा राजु कार्कीको संगीत संयोजन रहेको गीतमा प्रवीण बेडवाल र रचना रिमालको स्वर रहेको छ । साथमा मन्माबी राई, […]

गायक सरगम राई ‘चाहना बढ्दै गो….’ सार्वजनिक

काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ […]

क्रिसमस र न्यु इयरको अवसरमा आयो कमल मान सिंहको ‘मायालु ‘ (भिडियो)

काठमाण्डौं, ९ पौष केहि समय देखि विभिन्न टेलिभिजन रियालिटी सोहरुमा ब्यस्त नायिका प्रियंका कार्की पुन: म्युजिक भिडियोहरुमा देखिन थालेकी छिन एक हप्ता अगाडि हरिबंश आचार्यको मानव बेचबिखन बिरुदको सन्देशमुलक गीतमा देखिएकी प्रियंका अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ हिट गीतहरुका गायक कमल मान सिंहले क्रिसमस र अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनिक […]

चन्द्रलाल तामाङको शब्द श्रृजनामा “लाखौं फूलहरूमा” सार्वजनिक

नेपाली सांगीतिक जगतमा नौलो आयाम थपेको छ। माया त त्यस्तो होस् , गीतले अभिव्यक्त गरेको जस्तो। अत्यन्त मीठो शब्द, संगीत र स्वरको सम्मिश्रण भएको सबैले रुचाउने खालको गीतको भिडियो Mitra kc YouTube channel मार्फत आज सार्वजनिक गरिएको छ। गायक शैलेशकुमार मिश्र तथा गायिका अनु चौधरीको युगल आवाज, मित्र के.सी.को संगीत तथा चन्द्रलाल तामाङको शब्द श्रृजना […]

कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक

काठमाडौं। कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक गरेकी छन्। सार्वजनिक गीतमा गायिका कमला मगर र गायक खेम सेन्चुरीको स्वर रहेको छ। गीतलाइ कमला मगर अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरीएको छ । रमेस परियारको शब्द संगीत रहेको उक्त गितमा पुस्पा खड्का र कबिता नेपालीको अभिनय रहेको छ। ‘यो मेरो पिरती’ गितलाई माया […]

‘बहकिदै छु म ’ भन्दै भाबुक बने महेश भण्डारी

काठमाण्डौं । नेपाली सुगम संगीतमा परिचित गायक महेश भण्डारीको स्वरमा रहेको ‘बहकिदै छु म ’गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडमा रुमलिएका प्रेमील जोडि विचको भावनात्मक प्रेम र रोदनलाई गीतमा समेटिएको छ । समिर राईको शब्द तथा रोशन राज गुरुङ्गको संगीत र एरेन्ज रहेको छ । अफटयारो अवस्थामा छोडि जाने आफनी प्रेमीकाको यादमागीतमार्फत […]

अजय क्षेत्रीको स्वरमा नयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’ सार्वजनिक

काठमाण्डौं । अजय क्षेत्रीको स्वरमानयाँ सेलो ‘बुहारी आप्पाआम्मालाई ’गीतको भिडियो सार्वजनिकभएको छ । दार्जिलिङ्गमा जन्मिएर पनी नेपाली गीत संगीतमा सक्रिय गायक अजयले तामाङ्ग सेलो गीतमा स्वर भरेका छन । हिन्दी आसामी भोजपुरी पंजाबी लगायतका भाषामा पोक्त्त अजयले यसपाली सेलो गीतबजारमा ल्याएका हुन । सुसन लामाको शब्द तथा संगीत र फडिन्द्र राईको एरेन्जगीतमा रहेको छ । […]

बालबालिकाको समृद्ध भविष्य सुनिश्चितताको माग

काठमाडौँ, मङ्सिर २० गते । बाल क्लबका पूर्व सदस्यको राष्ट्रिय सम्मेलनमा बालबालिकाको समृद्ध भविष्य सुनिश्चितताको माग गरिएको छ । मङ्सिर १९ र २० गते काठमाडौँमा गरिएको सम्मेलन बुधबार २२ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सकिएको हो । सम्मेलनले युवा नेतृत्व विकास, उद्यमशीलताजस्ता विषयमा छलफल गरी घोषणा पत्र जारी गरेको सम्मेलनका संयोजक एवम् जागृति बाल […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल