कांग्रेस सभापति देउवाद्वारा स्वर्गीय पत्रकार सुरेश रजकको परिवारसँग भेट

काठमाडौँ, चैत २४ गते।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने-घटनामा ज्यान गुमाउनुभएका पत्रकार सुरेश रजकका परिवारलाई भेट्नुभएको छ । सभापति देउवाले आइतबार दिउँसो स्वर्गीय पत्रकार रजकको डल्लुस्थित निवासमा पुगेर भेट्नुभएको हो । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा रिपोर्टिङ गर्दैगर्दा त्यहाँस्थित एक निजी घरमा लागेको आगोमा जलेर एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार […]

बागेश्वरी मन्दिरमा डेढसय बढीले जिब्रो छेडे

जमुनाह, चैत २४ गते। हिन्दू धर्मावलम्बीको चैते दशैको नवमीको दिनमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष पाउने आशामा त्रिशुलले जिब्रो छेडेर माता बागेश्वरीको पूजा गर्ने परम्परा परापूर्वकालदेखि चल्दैआएको छ। आज डेढसय बढिले जिब्रो छेडेका छन् । यो परम्पराअनुसार चैते दशै र बडादशैंको नवमीको दिनमा ठूलो संख्यामा जिब्रो छेडेर वाक्यकीदेवी बागेश्वरीमाताको दर्शन […]

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं, चैत २४ गते । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार उहाँको निधन आज साँझ पौने ८ बजेतिर भएको हो । पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा […]

२०८१ चैत २२ गते – 04, April, 2025 , शुक्रवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, […]

परराष्ट्रमन्त्री राणा र श्रीलङ्काका परराष्ट्र उपमन्त्रीबिच भेटवार्ता

काठमाडौँ,  चैत २१ गते ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग श्रीलङ्काका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रले द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। छैटौं बिम्स्टेक शिखर सम्मेलनका अवसरमा उहाँहरुबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय कूटनीतिक सम्बन्ध, पर्यटन प्रवर्द्धन, हवाई सम्पर्क विस्तारलगायतका विषयमा कुराकानी भएको मन्त्री डा. राणाको सचिवालयले जनाएको छ ।

ल क्याम्पसमा चुनावको माग गर्दै उच्च अदालतमा रिट दर्ता

काठमाडौँ, चैत २१ गते।  नेपाल ल क्याम्पसमा चुनावको माग गर्दै नेपाल विद्यार्थी संघले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक एवं सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कार्यतालिका रहेको भए पनि ल क्याम्पसमा मतदान हुन नसकेको भन्दै नेविसंघले चुनावको माग गर्दै रिट दर्ता गरेको हो। […]

सिकाइमैत्री वातावरण बनाउन शिक्षकलाई तालिम दिन सुरु

ताप्लेजुङ, चैत २१ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सिकाइमैत्री विद्यालय वातावरण निर्माण गर्न शिक्षकलाई तालिम दिन सुरु गरिएको छ। गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री वातावरण निर्माण गर्न आधारभूत तहका शिक्षकलाई बिहीबारदेखि पाँच दिने तालिम दिन सुरु गरिएको हो। शैक्षिक गुणस्तर सुधार गर्न बृहत शैक्षिक सम्मेलन लगायतका कार्यक्रम (गतिविधि) गर्दै आएको गाउँपालिकाले शिक्षकलाई सिकाइमैत्री वातावरण निर्माणमा केन्द्रित तालिम […]

जुम्ला कालढुङ्गीको एक घरमा आगलागी

सिंजा (जुम्ला), चैत २१ गते । चन्दननाथ नगरपालिका –४ कालढुङ्गीनजिक एक घरमा भिषण आगलागी भएको छ । शिवलक्ष्मी न्यौपानेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय नागरिक र चन्दननाथ नगरपालकाको दमकल खटिएको छ । […]

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

मकवानपुर, चैत २० गते । बागमती प्रदेश सरकारले बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय, हेटौँडामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न बागमती प्रदेशका प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद् बैठकले […]

कांग्रेस गुल्मीको तेस्रो सम्मेलन : १३ उपसमिति गठन

गुल्मी, चैत २० गते । नेपाली कांग्रेस गुल्मीले तेस्रो जिल्ला सम्मेलनको तयारीलाई निकै तीव्रताका साथ अगाडि बढाएको छ । “जनआन्दोलन दिवस” को अवसरमा आगामी चैत २६ र २७ गते तम्घासमा हुन लागेको कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलनलाई भव्य र प्रभावकारी बनाउन पालिका तहमा प्रतिनिधि खटाउनुका साथै विभिन्न उपसमिति गठन गरिएको छ । यस जिल्लाका वडा, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल