क्षयरोगका बिरामीको सङ्ख्या सर्वाधिक उच्च

जेनेभा, कात्तिक १७ गते । विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टिबी) का बिरामी पत्ता लागेको बताएको छ । यो सङ्ख्या सन् १९९५ देखि सङ्गठनले विश्वव्यापी टिबी अनुगमन सुरु गरेयता सबैभन्दा बढी हो । डब्लुटिओले मङ्गलबार जारी गरेको ग्लोबल ट्युबरक्युलोसिस रिपोर्ट २०२४ ले ‘टिबी विरुद्धको विश्वव्यापी लडाइँमा मिश्रित प्रगति […]

वैद्यखाना चलाउन सक्ने अवस्था छैन : विभागका महानिर्देशक केसी

काठमाडौँ, कात्तिक १३ गते । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ । धन्वन्तरि जयन्ती तथा आरोग्यता दिवसको अवसर पारेर मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी विभागले कानुनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निष्कर्ष सुनाएको हो । विभागका महानिर्देशक डा. प्रदीप केसीले अमला टिपेर […]

कोरोनाले स्वरूप फेर्न थालेपछि खोप अभियान सुरु

बैतडी, कात्तिक १३ गते : कोरोना भाइरस (कोभिड–१९) ले आनुवांशिक स्वरूप परिवर्तन गरेर फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयको नीति अनुसार बैतडीमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । तिहारअघि तीन वटा पालिका र तिहारपछि पाँच वटा पालिकामा खोप अभियान  सञ्चालन हुने भएको हो । दुई वटा पालिकामा तिहारअघि नै खोप अभियान सम्पन्न हुने चरणमा छ । खोप […]

स्क्रिनिङ विधि

चिकित्सा क्षेत्रमा प्रचलित यस रणनीतिक विधिले अहिलेसम्म पत्ता नलागेका वा जोखिम तत्वहरू पत्ता लगाउन मद्दत गर्दछ । यो व्यक्तिलक्षित वा समुदायलक्षित हुनसक्छ । विशेष लक्षण वा चिह्न देखा परिनसकेको अवस्थामै निश्चित रोग छ, छैन थाहा पाउन स्क्रिनिङ गरिन्छ । स्क्रिनिङको माध्यमबाट रोग वा स्वास्थ्य समस्याको स्थिति पत्ता लगाएर भविष्यमा रोग विकसित हुन नदिने हिसाबले रोकथामका उपाय बेलैमा अपनाउन […]

ट्युमर मार्कर

एक किसिमको बायोमार्करलाई ट्युमर मार्कर भनिन्छ । यसले व्यक्ति विशेषमा क्यान्सरको उपस्थिति वा क्यान्सर भइनसकेको अवस्थामा क्यान्सरको व्यवहार थाहा पाउन प्रयोग गरिन्छ । ट्युमर मार्करले क्यान्सरको बढोत्तरी वा उपचारप्रतिको प्रभाव पनि थाहा पाउन सकिन्छ । यसले क्यान्सर रोगको अवस्था विश्लेषण गर्न, शल्यक्रिया गरेर ट्युमर निकालेपछि बिरामीलाई निगरानीमा राख्न, औषधिको प्रभाव अनुमान गर्न, उपचारको निगरानी गर्न सघाउ पुर्‍याउँछ । ट्युमर […]

युवामा बढ्दै स्तन क्यान्सर, जाँच गर्न चिकित्सकको सुझाव

काठमाडौं, कात्तिक १२ गते : स्तन क्यान्सरको समस्या विश्वव्यापी रुपमा बढ्दै गएको छ। विश्वमा महिलामा सबै भन्दा बढी स्तन क्यान्सर देखिने गर्छ । स्तन क्यान्सर रोग विशेषज्ञ उपप्राध्यापक डा. सुजिता हिराचनले नेपालमा ४० वर्षमुनिका महिलामा स्तन क्यान्सरको जोखिम बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार स्तन क्यान्सर भएर अस्पतालमा आएकामध्ये एक तिहाइ ४० वर्षमुनिका र दुई तिहाइ ४० वर्ष […]

लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउन अनुसन्धान

कञ्चनपुर, कात्तिक १० गते : लामखुट्टेमा हात्तीपाइलेको सङ्क्रमण पत्ता लगाउनका लागि अनुसन्धानको कार्य अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा अनुसन्धानको कार्य भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र लुम्बिनी प्रदेशको बाँकेमा हात्तीपाइले रोग सार्ने क्युलेक्स लामखुट्टे सङ्कलनको कार्य पूरा भई प्रयोगशालमा परीक्षणको कार्य भइरहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशालयका […]

विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्दै लहान

सिरहा, कात्तिक ९  गते । सिरहाको लहान नगरपालिका–१५ का तीनवटा कृषक समूहका गरी ६३ किसान परिवारलाई विषादीरहित तरकारीखेती प्रवर्द्धनका लागि रु दुई लाख मूल्य बराबरका कृषि सामग्री प्रदान  गरिएको छ । लहान नगरपालिका, राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घको सहकार्य तथा केयर नेपाल र जेओएको आर्थिक सहयोगमा सञ्चालित संरक्षण परियोजनाअन्तर्गत उक्त सामग्री […]

बिरामीको सहारा बन्दै प्राकृतिक चिकित्सालय

बुटवल, कात्तिक ७ गते : जति औषधी गरे पनि निको नहुने दीर्घरोगीका लागि रुपन्देहीको सैनामैना नगरपालिका–१, चारपालामा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सहारा बन्दै गएको छ । विसं २०६८ मा स्थापना भएको प्राकृतिक चिकित्सा केन्द्रमा पञ्चतत्व हावा, पानी, माटो, जल र आकाशको माध्यमबाट उपचार गरिन्छ । त्यसै गरी यहाँ जल चिकित्सा, अकुपञ्चर, अकुप्रेसर, आन्द्रा सफा गर्ने […]

चिसो बढ्यो, बालबालिकालाई यसरी जोगाउनुस्

काठमाडौँ, कात्तिक २ गते : मौसम परिवर्तनसँगै विभिन्न सङ्क्रमणजन्य तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने गर्छ । पछिल्लो सयम कान्ति बाल अस्पतालमा विभिन्न स्वास्थ्य समस्या भएर आउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । अस्पतालका सूचना अधिकृत रमेश नर्सिङ केसीले अस्पतालमा डेंगु र निमोनियाका बिरामीको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । हाल अस्पतालमा १४ जना डेंगुका बिरामी अस्पतालमा उपचाररत छन् । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल